१२ श्रावण २०८१, शनिबार

१० बुद्धे ओलीको कुनीयत नै हो : माधव कुमार नेपाल
  • न्युज मानसराेवर

काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्चको अदालतले प्रभावित पार्ने कुनियतका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमतिमा हस्ताक्षर गरेको आरोप लगाएका छन्। संसदीय दलको कार्यालय, सिंहदरबारमा बोल्दै अध्यक्ष नेपालले संसद, जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुलाई दश बुँदेको भ्रममा नपर्न आग्रह गरेका छन्।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech