२६ भाद्र २०८१, बुधबार

वामदेव गौतमले दिए एमाले उपाध्यक्षबाट राजीनामा
  • न्युज मानसराेवर

बाँके। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पदबाट राजीनामा दिएका छन्। उनले आज राजीनामा पार्टी कार्यालयमा बुझाएको उनका स्वकीय सचिव दीपक टमटाले जानकारी गराएका छन।

  • १८ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech