१ माघ २०८१, मंगलवार

एमसीसीविरुद्ध कोहलपुरमा विरोध प्रदर्शन
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुरमा एमसीसीविरुद्ध हाम्रो नेपाल,हामी नेपाली अभियान लुम्बिनी प्रदेश कार्य समितिले विरोध प्रदर्शन गरेको छ । सो विरोध सभामा बोल्दै हाम्रो नेपाल,हामी नेपाली अभियानका केन्द्रीय महासचिव भिम बहादुर शाहीले सार्वभौम सम्पन्न मुलुकको रुपमा रहेको नेपाललाई आफ्नो स्वार्थपूर्तिका लागि संसदीय दलका नेताले मुलुकलाई आधुनिक दास बनाउन चाहेको आरोप लगाएका छन् ।

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech