१२ श्रावण २०८१, शनिबार

बाँकेमा भोली माधव नेपाल
  • न्युज मानसराेवर

बाँके। नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  माधव कुमार नेपाल  बाँके (भोली) आउने भएका छन।
पिपुल्स भोलेन्टर घोषणा तथा युवा संघ नेपाल लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्नाका लागि नेपाल बाँके आउन लागेका हुन ।

घोषणा सभाको सम्पूर्ण तयारी पुरा गरिएको  युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले जानकारी गराएका छन।

कार्यक्रम नेपालगञ्ज स्थित सुनाखरी रेस्टुरेन्टमा १२ बजे बाट शुरु  हुने बताइएको छ ।

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech