बाँके ।काेहलपुर नगरपालिकामाआइतवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
काेहलपुरमा ४३ जना संक्रमित भएका छन काेभिड १९ फाेकल पर्सन गेहराज खनालले जानकारी गराए ।यसै गरि आज ७ जना संक्रमित मुक्त भएका छन ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।
यस्तै आइतवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय १ पुगेको छ ।