१२ श्रावण २०८१, शनिबार

अवधी पत्रकार संघ बाँकेको अध्यक्षमा शाहू
  • न्युज मानसराेवर

बाँके। अवधी पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षको जिम्मेवारी पत्रकार नन्दलाल शाहूलाई दिइएको छ । अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको भाद्र २२ गतेको बैठकले बाँके शाखाको कार्यावाहक अध्यक्षको जिम्मेवारी शाहूलाई दिएको हो ।

 

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech