१६ चैत्र २०८०, शुक्रबार

कमेडी च्याम्पियनको फाइनल आज
  • न्युज मानसराेवर

बाँके।’कमेडी च्याम्पियन’ यस सिजनको नयाँ विजेता घोषणा गर्दैछ। आज भोटिङका आधारमा दोस्रो सिजनको उपाधि विजेताको घोषणा गर्न लागिएको हो।यस सिजनको अन्तिम प्रतिष्पर्धामा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवाल रहेका छन्। उनीहरुमध्येबाट सबैभन्दा धेरै भोट ल्याउने च्याम्पियन बन्ने छन्।

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech