१२ श्रावण २०८१, शनिबार

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल
  • न्युज मानसराेवर

काठमाडौँ — एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा सुनिता बराल चुनिएकी छन् । च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको अनेरास्ववियुको सचिवालय बैठकले बराललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech