कोहलपुर । कोहलपुर नगरपालिका आज थप २ जनामा कोरना संक्रमण फेला परेको छ भने १ जना कोरना संक्रमण मुक्त भएका छन। यो संख्या सँगै अब कोहलपुरमा कुल २४ जना संक्रमित छन । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत छन कोहलपुर नगरपालिका फोकल पर्सन गेहेराज खनालले जानकारी गराएका छन।