१२ श्रावण २०८१, शनिबार

जनप्रतिनिधिलाई हेफर आधारशिला तालिम
  • न्युज मानसराेवर

बर्दिया । बैजनाथ गाउँपालिका जनप्रतिनिधिहरुलाई हेफरको तिन दिने आधारशिला तालिम बर्दियाको गैडा क्याममा संचालन गरिएको छ ।

आर्थिक समृद्धीका लागि साझेरादी कार्यक्रम अन्र्तगत जनप्रतिनिधिहरुलाई हेफर आधारशिला तालिम दिइएको हो ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा बैजनाथ गाउँपालिकामा साना किसना उद्यमी सुढृढिकरण परियोजना संचालित छ ।

हेफरको आधारशिता तालिमको सहजीकरण प्रशिक्षक प्रेम गिरीले गरेका छन।

  • ८ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech