७ जेष्ठ २०८२, मंगलवार

मन्त्रिपरिषद्ले पायो पूर्णता
  • न्युज मानसराेवर

बाँके। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

 

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech