२० बैशाख २०८३, आईतवार

एमाले गाउँ कमिटिको आयोजनामा (भोलि) बैजनाथमा शुभकामना आदान प्रदान
  • न्युज मानसराेवर

बैजनाथ। विजया दशमी शुभ दिपावली तथा छठ पर्वको अवसरमा  नेकपा एमाले बैजनाथ गाउँ कमिटिले  (भोली) सुभकामना तथा चिया पान कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेकपा एमाले गाउँ कमिटि सचिव प्रेम सुवेदीका अनुसार विहान ११ बजे कृष्ण कमल कटेज एण्ड रेष्टुरामा कार्यक्रमको आयोजना गरिने छ ।

पार्टी विभाजन पश्चात  नेकपा एमाले गाउँ कमिटिको आयोजनामा पहिलो  पटक चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना हुन लागेको हो ।

  • २४ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech