१२ श्रावण २०८१, शनिबार

काेहलपुरमा मतदान सम्पन्न
  • न्युज मानसराेवर

काेहलपुर । नेपाली कांग्रेस काेहलपुर नगरपालिका स्तरीय अधिवेशन सम्पन्न भएकाे छ । कुल ३ सय १४ मतदाता रहेकाे नगर अधिवेशनमा कूल ३ सय १३ मत खसेकाे मतदान अधिकृत प्रभाकर भट्टराईले जानकारी गराएका छन ।
अब मतदान गणना विहाना ८ बजे बाट शुरू गरिने भट्टराई ले जानकारी गराएका छन।
नेपाली कांग्रेसकाे १४ ओै महाधिवेशनमा नगर अधिवेशनमन दुई समूह मुख्य प्रतिस्पधिका रूपमा निर्वाचनमा हाेमिएका छन । मुख्य संस्थापन समूह बाट राजेन्द्र श्रेष्ठ र संस्थापनइतर समूह बाट विरेन्द्र साह समूह निर्वाचनमा हाेमिएकाे हाे ।

  • २ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech