१२ श्रावण २०८१, शनिबार

कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा मतदान सकियो, खस्यो १ हजार ६३१ मत
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वको लागि शनिबार रूपन्देहीको भैरहवामा निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनमा १ हजार ३१ मत  खसेको निर्वाचन अधिकृत वुद्ध बहादुर थापाले जानकारी दिए ।

नेतृत्व चयनका लागि १ हजार ६७० मतदाता थिए ।कांग्रेस प्रदेश नेतृत्वको लागि रोल्पाका अम्मर सिंह पुन र रूपन्देहीका भरत कुमार शाहको उम्मेदवार छन् । पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने, शाहलाई संस्थापन पक्षको साथ छ । संघीयता कार्यान्वनमा आएको चार वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश सभापति चुन्न लागेको हो ।

केही बेरमा छलफलपछि मतगणना सुरु गर्ने थापाले बताए ।

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech