७ बैशाख २०८१, शुक्रबार

बैजनाथ ७ मा चार दिने तालिम संचालन
  • न्युज मानसराेवर

बाँके बैजनाथ \  बैजनाथ गाउँपालिका वडा न ७ मा हेफरको चार दिने तालिम संचालन गरिएको छ ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा वडा न.७ स्थित ओजरीया(जुन) महिला समुह लाई तालिम दिइएको हो । समुमा २५ जना स्थानीय महिलाहरको सहभागिता रहेको छ ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुढृडिकरण परियोजमा ३ हजार ६ सय घर परिवारका महिलाहरुले प्रत्येक्ष लाभ दिइरहेका छन ।

परियोजनाले खसी,बाख्रा नस्ल सुधार खोर निमार्ण ,खोर सुधार ,घाँस विस्तार तरकारीको उत्पादन तथा उत्पादित बस्नुको जारीकरणमा काम गर्दै आइरहेको छ तालिम सहजकर्ता निम कुमारी थारुले बताइन ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech