१४ बैशाख २०८१, शुक्रबार

नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज ढकाललाई बाँकेमा स्वागत
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाललाई बाँकेमा स्वागत गरिएको छ ।


ढकाल बाँके आउने खबर पाएपश्चात पार्टीका भातृय संगठनका युवाहरु रांझा एयरपोर्ट नै   लिन पुगेका थिए ।

युवा संघ बाँके को आयोजना मा ढकाललाई बाँकेमा स्वागत गरिएको थियो । ढकाललाई एमाले जिल्ला कमिटि वर्तमान जिल्ला अध्यक्ष निरक गुरुङ जिल्ला कमिटि सदस्य जिल्ला सचिवाय सदस्य लगाएतको पदाधिकारीले समेत जिल्लामा  स्वागत गरेका छन ।

निवर्तमान नेकपाको जिल्ला अध्यक्षको जिम्मेवारी समेत समालेका ढकाल पार्टीको १० औँ महाधिवेशन बाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । त्यस लगतै केन्द्रिय कमिटिको दोस्रो पूर्ण पार्टीको बैठकले ढकाललाई जिल्ला इन्चार्जको समेत जिम्मेवारी प्रदान गरेको थियो ।

 

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech