१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा माघ १३ देखि १६ गतेसम्म मेयर कप रनिङ्ग शिल्ड सञ्चालन गरिने
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुर नगरपालिकाले मेयर कप रनिङ्ग शिल्ड माघ १३ गतेदेखि १६ गतेसम्म  सञ्चालन गर्नेनिर्णय गरेको छ ।

मंगलबार बसेको कोहलपुरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरुको बैंठकबाट कोहलपुरमा मेयर कप रनिङ्ग शिल्ड माघ १३ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

रनिङ्ग शिल्ड सञ्चालनका लागि ज्ञानज्योति माध्यमिक विद्यालय चप्परगौडिलाई सञ्चालन गर्ने जिम्मा दिइएको कोहलपुर नगर शिक्षा शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए ।

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech