१२ श्रावण २०८१, शनिबार

नेकपा एमाले द्धारा अग्नी पीडित लाई राहत वितरण
  • न्युज मानसराेवर

बाँके। बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५स्थित  बिनौना जुटपानी  क्षेत्रका आगलागी पीडितहरु लाई सहयोग गर्न नेकपा एमाले अपिल गरेको छ । नेकपा एमाले राप्तिसोनारी गाउँ कमिटि द्धारा आगलागि बाट पिडित स्थानीय गरिबलाल थारुलाई राहत उपलब्ध गराएको हो ।  थारु परिवारलाई चामल,दाल नुन तेल कपडा र नगद ५ हजार ५ सय रुपैया समेत सहयोग गरिएको थियो ।

नेकपा एमाले वडा कमिटि नेकपा एमाले निकट भातृय संगठन युवा संघ नेपाल लगाएतको सहभागितामा उक्त सहयोग गरिएको हो ।

रातह वितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रय सदस्य सुर्य ढकाल पालिका कमिटि अध्यक्ष मनोज के.सी जिल्ला सचिवालय सदस्य लगाएतको सहभागिता रहेको थियो ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech