१४ बैशाख २०८१, शुक्रबार

रक्षामन्त्री रिजालले दिए राजीनामा
  • न्युज मानसराेवर

काठमाडौं \  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech