१२ श्रावण २०८१, शनिबार

नेकपा एसकाे कोहलपुर ३ को अध्यक्षमा शाही
  • न्युज मानसराेवर

कोहलपुर\ नेकपा एकीकृत समाजबादीको कोहलपुर वडा नं ३ को वडा कमिटी गठन भएको छ । शनिबार केन्द्रिय कमिटी सदस्य एबं बाँके जिल्ला सह–इन्चार्ज अब्दुल हुसेन खाँको प्रमुख आतिथ्यता केशव शाहीको अध्यक्षतामा बसेको वडा भेलाले पदम बहादुर शाहीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा बुद्धिराम बस्याल, टेक बहादुर पुन, सचिव दिपा परियार सहसचिवमा खिमा शाही र जमुना बमलाई निर्विरोध चयन गरेको हो ।

 

  • ३ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech