११ श्रावण २०८१, शुक्रबार

अनेरास्ववियु कोहलपुरको अध्यक्षमा बलिराज थापा मगर
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुर नगरपालिका स्तरीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले  कार्य समिति चयन गरेको छ ।

अनेरास्ववियु कोहलपुर नगर स्तरीय बलिराज थापा मगरको अध्यक्षतामा २१ सदस्यी कार्यसमिति चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा सरोज मरासिनी, सचिवमा मनोज पौडेल, सहसचिवमा विशाल पन्थी, सुशिल क्षेत्री र दिनेश सिंह ठकुरी र कोषाध्यक्षमा प्रतिक्षा पुन रहेका छन् ।

सदस्यहरुमा गौरव पुन मगर, प्रज्वल नेपाली, सन्त थापा मगर, जित बहादुर चौधरी, सौरव पन्थ, केशव घिमिरे, सौगात, कमल मल्ल, हेमन्त शाही, प्रतिभा पंगेनी, कमला वली, विद्यान शाही , योगेश देवकोटा र बसन्त भट्ट सदस्यमा चयन भएका छन् ।

 

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech