१२ श्रावण २०८१, शनिबार

एमाले बाँकेका उपसचिव धिताल एकीकृत समाजवादीमा प्रवेश
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । एक विज्ञप्ति सार्वजनिक गर्दै धितालले आफू अब नेकपा एकीकृत समाजवादीमा आवद्ध भएको बताएका हुन् । समाजवादी प्रवेश गर्दै धितालले भने,‘एमालेमा रहेका बाँकि साथीहरुलाई पनि क्रान्तिकारी पार्टी समाजवादीमा आउन अनुरोध गर्दछु ।’

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech