११ फाल्गुन २०८०, शुक्रबार

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँ एमालेमा प्रवेश
  • न्युज मानसराेवर

बाँके\ पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा जिल्लाका चर्चित मुस्लिम नेता जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने गरेका छन् ।

उनलाई बिहीबार पर्साको जगरनाथपुरमा आयोजित विशाल जनसभामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

मियाँ नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई कुनै बेला भारतीय मिडियाले तारो बनाएका थिए ।

  • ८ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech