बाँके\ पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा जिल्लाका चर्चित मुस्लिम नेता जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने गरेका छन् ।
उनलाई बिहीबार पर्साको जगरनाथपुरमा आयोजित विशाल जनसभामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।
मियाँ नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई कुनै बेला भारतीय मिडियाले तारो बनाएका थिए ।