१६ चैत्र २०८०, शुक्रबार

केपी शर्मा ओली निकट (नेकपा) क्षेत्रिय कमिटीको चौँथो पूर्ण विस्तारि बैठक निर्णयहरु सार्वजनिक
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँके क्षेत्र नं.१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली निकट क्षेत्रिय कमिटीको चौँथो पूर्ण विस्तारि बैठकले  विभिन्न निर्णय सार्वजनिक गरेको छ ।

विस्तारित बैठकमा (नेकपा) केपी शर्मा ओली निकट केन्द्रिय सदस्य देवराज भारले  प्रधानमन्त्री  माथी लगाइएका आरोपहरु सबै आधारहिन  रहेको बताएका छन् ।

बैठकमा केन्द्रिय सदस्य भारले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने  दावि गरे ।   कार्यक्रमा केन्द्रिय सदस्य पुजन विश्वकर्माले देश र जनतालाई लोकतन्त्रको मार्ग बाट नै अगाडी बढाउने उदेश्यले संसद विगठन  गरिएको विस्तारित बैठकमा जानकारी गराए ।   उनले संसद विगठन बैधानीक वा अवैधानीक त्यो सम्माननीय  अदालतले गर्ने निर्णय भएको बताउदै सरकारले तोकेको मितिमा निर्वाचनलाई सफल बनाउन सबै नेकपा कार्यकता क्रियासिल हुन  आग्रह गरे ।

विस्तारित बैठकको अध्यक्षता क्षेत्र न.१ का संयोजक सुर्य ढकालले गरेका थिए । विस्तारित बैठक बारे जानकारी गराउदै संयोजक ढकालले नेकपा का नेता कार्यकता कसैलाई पनि कारवाही नगरि जिम्मेवारी फेरबदल मात्र गरिएको जानकारी गराए । क्षेत्रिय कमिटीको चौँथो पूर्ण विस्तारि बैठकले गरेका निर्णय बारे  ढकालले  देहबमोजिम का निर्णहरु सार्वजनिक समेत  गरेका छन् ।

१.नेकपाका पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री के.पी.ओली ज्यूले वर्तमान अवस्थामा देश र जनताप्रति जवाफदेही हुँदैं देशलाई अनिर्णयको बन्दी हुन नदिन, देशलाई स्थायीत्व तर्फ डो¥याउन, लोकतान्त्रिक मूल्य र मान्यतालाई थप सुदृढ गर्ने उदेश्यले मिति २०७८ साल बैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सफल बनाउन सम्पूर्ण पार्टी कमिटीहरुलाई परिचालन गर्ने निर्णय गरियो ।

२. यस क्षेत्रभित्र रहेका सबै वडाहरुमा वडा कमिटीहरुको गठन पुर्न गठन गर्ने र वडाका साविक कमिटीहरुमा २० जना सदस्यहरु मनोनित गर्ने निर्णय गरियो ।

३. लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री, पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश ईन्चार्ज शंकर पोख्रेल ज्यूकोमिति २०७७ साल पौष २७ गते खजुरा गाउँपालिकामा सम्पन्न हुन गै रहेको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई भब्य रुपले सम्पन्न गर्न यस क्षेत्रबाट सबै क्षेत्रिय कमिटी, नगर तथा गाउँ कमिटी, वडा कमिटी र जनवर्गिय संगठनका क्षेत्र र नगर कमिटी सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु उक्त कार्यक्रममा सहभागि हुने निर्णय गरियो ।

४. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्र नं.०१ क्षेत्रिय समन्वय कमिटीमा कमरेड लाल बहादुर थापालाई सचिवको जिम्मेवारी प्रदान गर्ने र क्षेत्रिय समन्वय कमिटीमा योग्यता र क्षमताका आधारमा सदस्यता थप गरी क्षेत्रिय कमिटी विस्तार गर्ने निर्णय गरियो ।
संयोजक  कमरेड सूर्य ढकाल १२
सचिव  कमरेड लाल बहादुर थापा ६
सदस्यहरु
१)कमरेड रेणुका खडका ५
२) कमरेड अव्दुलहुसेन खाँ ५
३)कमरेड लुट बहादुर रावत१०
४)कमरेड बसन्ती अधिकारी
५)कमरेड बलराम भटराई १२
६)कमरेड अशोक पोखरेल ३
७)कमरेड आशमाली पुन ६
८)कमरेड उमेश गुरागाई ११
९)कमरेड कमानसिंह खनाल ८
१०)कमरेड कुलबहादुर भट्टराई ६
११)कमरेड कृष्णबहादुर थारु ५
१२)कमरेड केशकुमारी भुषाल २
१३)कमरेड केशवराम यादव ५
१४)कमरेड खिलप्रसाद भुषाल २
१५)कमरेड राजकुमार विसी
१६)कमरेड तोयनाथ पहाडी ११
१७)कमरेड चन्द्रप्रसाद शर्मा ६
१८)कमरेड चुर्णबहादुर कुमाल १
१९)कमरेड जनकबहादुर थारु ६
२०)कमरेड जगविर परियार१२
२१)कमरेड जयकृष्ण न्यौपाने ९
२२)कमरेड झगरु थारु ५
२३)कमरेड ताराप्रसाद कसेरा ६
२४)कमरेड तीर्थ डागी २
२५)कमरेड चिमबहादुर घर्ती ५
२६)कमरेड तेजप्रसाद चपागाई ५
२७) कमरेड दशरथ वली ९
२८)कमरेड दानबहादुर वली १४
२९)कमरेड दामोदर अधिकारी ३
३०)कमरेड नरबहादुर केसी १४
३१)कमरेड नरेन्द्र प्रसाद शर्मा ११
३२)कमरेड नारायण प्रसाद थारु १५
३३)कमरेड नारायणी वली १२
३४)कमरेड निम बहादुर पुन ५
३५)कमरेड पारसनाथ थारु ३
३६)कमरेड असमिता चौधरी ६
३७)कमरेड एकनारायण चापागाई १२
३८)कमरेड बलबहादुर खडका ११
३९)कमरेड ज्ञानेन्द्र शाही १०
४०) कमरेड बिजुला अधिकारी११
४१)कमरेड विक्रम यादव २
४२)कमरेड बिम्मीरानी पन्थी १०
४३)कमरेड भरत बुढाथोकी १
४४)कमरेड मन्जु कोइराला ११
४५)कमरेड मन्जु रोकाया ९
४६)कमरेड मेहराज अहमत खां
४७)कमरेड रामकृष्ण विक
४८)कमरेड याम बहादुर रावत ८
४९)कमरेड रामलखन थारु७
५०)कमरेड शिला थारु ९
५१)कमरेड सुरज जागा ४
५२)कमरेड सुरेन्द्र बहादुर थापा १३
५३)कमरेड नारायण थारु १५
५४)कमरेड शोभाखर अधिकारी २
५५)कमरेड शेषकान्त शर्मा ११
५६)कमरेड गोपि खनाल १
६७)कमरेड सन्तोष खडका ४
६८)कमरेड जंगलसिंग थारु ७
६९)कमरेड सावित्रा पुन १२
६०)कमरेड सुर्य प्रकास घर्ती मगर ६
६१)कमरेड प्रमोद मिश्रा १
६२)कमरेड मनोज केसी ८
६३) कमरेड रुद्र खनाल १
६४) कमरेड कृष्ण राना क्षेत्री २
६५) कमरेड खेमराज शर्मा १२
६५) कमरेड कुश्माखर वस्याल २
६६) कमरेड माया गौतम ५
६७) कमरेड अस्मिता थारु ५
६८) कमरेड रेशम बहादुर खत्री ८
६९) कमरेड राजु तमाङ्ग १०
७०)कमरेडटेकराज अर्चाय ११
७१) कमरेड कर्ण बहादुरथापा ११
७२) कमरेड सुर्य रोकाय ११
७३) कमरेड केशव लम्साल १२
७४) कमरेडरिम बहादुर खत्री १३
७५)कमरेडटि.पी.न्यौपाने १४
७६) कमरेड सञ्जय चौधरी १५
६८) कमरेड कपिन्द्र अधिकारी ११
६९) कमरेड निर्मला सुनार २
७०)कमरेडकृष्ण भुषाल १५
७१) कमरेड सन्तोष बुढाथोकी ५
७२) कमरेड हेम कुमार रावत १०
७३) कमरेड रमेश कार्की १०
७४) कमरेड सोहनलाल यादव ६
७४) कमरेड पुर्णबहादुर चौधरी ७
७५) कमरेड चमेली वाकवल ६
७६)कमरेड लोकबहादुर थापा ६
७७) कमरेड राज कुमार बुढा ६
७८) कमरेड गेदवहादुर थारु ५
७९) कमरेडजितबहादुर डाङ्गी ५
८०)कमरेड पदम बहादुर वली १
८१) कमरेड पितराम थारु
८२)कमरेडमदन वली २
८३) कमरेड प्रेम सिह वली ८
८४) कमरेड थानवहादुर विक १
८५) कमरेड माधव पौडेल ९
८६) कमरेड याम कला भुषाल ५
८७)कमरेडकमल अधिकारी ५
८८) कमरेड गंगा बास्तोला ६
८९) कमरेडएकनाराण चपागाई
९०) कमरेड दुर्गालाल विक १२
९१) कमरेड पहलमान खडका ८
९२) कमरेड खिलक केसि २
९३) कमरेड धुर्व श्रेष्ठ १२
९४) कमरेड निम बहादुर बुढा ४
९५) कमरेडबिष्णु बेल्वासे ११
९६) कमरेड हेमन्त विक २
९७) कमरेड नैन बहादुर शाही १२
९८) कमरेड गौरीकान्त अधिकारी ११
९९) कमरेड विरेन्द्र शाही १०
१००) कमरेड एक बहादुर थापा ११
१०१) कमरेड पुर्ण बहादुर भण्डारी १४
१०२) कमरेड अनिता पौडेल १४
१०३) कमरेड कल्पना अधिकारी ११
१०४) कमरेड कृष्ण चौधरी १२
१०५) कमरेड तिल बहादुर खत्री
१०६) कमरेड पुर्ण बहादुर चन्द १२
१०७)कमरेड नरेन्द्र लामिझाने १
१०८)कमरेड डिल बहादुर परियार ३
१०९) कमरेड नम प्रसाद शर्मा ११
११०) कमरेड भिम खरेल १२
१११)कमरेड कर्ण बहादुर विसी २
११२) कमरेड ओम प्रकास ओली १३
११३) कमरेड शिवलाल पाण्डे १२
११४) कमरेड ज्ञानु केसी भण्डारी
११५) कमरेड कर्ण बहादुर मल्ल ११
११६) कमरेड देवकान्त थपलिया ११
११२) कमरेड बिनोद भटराई १०
११३) कमरेड बिश्वराज खनाल महादेवपुरी–०८
११४) कमरेड अंकित श्रेष्ठ राप्तीसोनारी–०३,बैजापुर
११५) कमरेड नरेन्द्र वलि कोहलपुर–०५,बाँके
११६) कमरेड छविलाल आचार्य कोहलपुर–०३
११७) कमरेड खटिक राना राप्तीसोनारी–०१,कुसुम
११८) कमरेड घनश्याम बस्नेत राप्तीसोनारी–०१,कुसुम
११९) कमरेड याम कुमारी वलि राप्तीसोनारी–०१,कुसुम
१२०) कमरेड गोपाल गिरी कोहलपुर–१४
१२१) कमरेड लोक बहादुर भण्डारी राप्तीसोनारी–०४,बैजापुर
१२२) कमरेड बिजुला अधिकारी कोहलपुर–११
१२३) कमरेड चन्द्रकला न्यौपाने कोहलपुर–०२
१२४) कमरेड भगवती बराल कोहलपुर–११
१२५) कमरेड शान्ती सुनार कोहलपुर–१४
१२६) कमरेड दिलिप डाङ्गी राप्तीसोनारी–०३
१२७) कमरेड प्रदेशुराम थारु राप्तीसोनारी–०४
१२८) कमरेड तिरथराम थारु कोहलपुर–०४
१२९) कमरेड कर्ण बहादुर मल्ल कोहलपुर–११
१३०) कमरेड कर्णसिंग बि.सी. कोहलपुर–०२

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech