८ बैशाख २०८१, शनिबार

नेकपा बाँकेको संयोजकमा ढकाल
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको संयोजकमा सूर्य ढकाल चयन भएका छन् ।

सह–संयोजकमा किस्मतकुमार कक्षपति र सचिवमा प्रमोद धिताल चयन भएका छन् । नेकपामा विवाद उत्पन्न भएपछि हाल देशभरी नेकपा ओली समूह र प्रचण्ड–माधव समूहले जिल्लामा नयाँ नेतृत्व चयन गरिहेको बेला नेकपा ओलि समूहले संयोजकमा ढकाललाई चयन गरेको छ ।

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech