१२ बैशाख २०८१, बुधबार

सर्वोच्च अदालतले संसद् पुन:स्थापना गर्छ : महामन्त्री कोइराला
  • न्युज मानसराेवर

नवलपरासी — कांग्रेस महामन्त्री शशांक कोइरालाले सर्वोच्च अदालतले संसद् पुन:स्थापनाको पक्षमा फैसला गर्ने दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले पार्टीको झगडा मिलाउन नसकेर संविधानविपरीत संसद् विघटन गरेको हुँदा सर्वोच्चले पनि संविधानअनुसार नै संसद पुनर्स्थापना गर्ने कुरामा कांग्रेस विश्वस्त रहेको कोइरालाले भने ।

लोकतन्त्रवादीले अदालतप्रति शंका गर्न नहुने भन्दै उनले कार्यकर्तालाई अदालतको फैसलाको प्रतिक्षा गर्न आग्रह गरे ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech