१४ बैशाख २०८१, शुक्रबार

नेकपा निकट मुक्ति समाज बाँकको जिल्ला स्तरीय भेलाका लागि आयोजक कमिटी विस्तार
  • न्युज मानसराेवर

बाँके बैजनाथ । मुक्ति समाज नेपाल  बाँकेलाई शसक्त तथा चलायमान बनाउ हिम बहादुर नेपालीको संयोजकत्वमा आयोजक कमिटी
विस्तार गरेको छ ।
भेलाले निर्णय अनुसार मुक्ति समाज बाँके लाई गतिशिल बनाउन र नेकपा पाटीको विधि र पद्ती भित्र जिल्ला कार्य समिति चलायमान बनाउन आयोजक कमिटी विस्तार गरेको हो ।

भेलाको बैठकले सह संयोजकमा शान्ति सुनार सचिवमा निर्मला सुनार सदस्य रुपलाल नेपाली सदस्य भिम बहादुर नेपाली
लगाएत सदस्य चयन गरेको छ ।

भेलाको बैठकले जिल्लाका कोहलपुर नगरपालिका बैजनाथ गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा समेत जिल्ला स्तरयि भेलाका लागि कार्य विभाजन तथा समन्वय समति समेत चयन गरिको छ ।

भेलाले कोहलपुर नगरपालिकामा शान्ति सुनारलाई जिम्मा दिइएको छ भने बैजनाथ गाउँपालिकामा कर्ण बहादुर विक नेपालगञ्ज उपमहानगरपालिकामा हेम बहादुर सुनार लगाएत सदस्यहरुलाई जिम्मेवारी दिइएको नेकपा केपी ओली समुहका युवा नेता घननाथ खनालले जानकारी गराए । भेला नेकपा ओली निकट का सदस्य रहेका छन् ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech