१२ बैशाख २०८१, बुधबार

नेकपा ओली समूहमा प्रवेश गरे जसपा नेता शिवजी यादव
  • न्युज मानसराेवर

२० माघ, काठमाडौं जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आवद्ध भएको उनले बताए ।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech