बाँके बैजनाथ । नेकपा ओली समुहले जिल्ला समितिमा २ सय ३७ जनालाई मनोनयन गरेको छ ।
ओली समुहको दोस्रो जिल्ला बैठकले पार्टीमा योगदान गर्ने २ सय ३७ जनालाई मनोनयन गरिएको ओली समुहका जिल्ला संयोजक सुर्य ढकालले न्यूज मानसरोवरलाई जानकारी गराए ।
ढकालले उपलब्ध गराएको जानकारी अनुसार निम्म २ सय ३७ जनालाई मनोनयन गरिएकाे नामावली उपलब्ध गराइएकाे छ । समितिमा मनोनयन नामावली निम्म छन् ।