१२ बैशाख २०८१, बुधबार

नेकपा ओली समुहले गर्यो २ सय३७ जिल्ला सदस्य मनोनयन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेकपा ओली समुहले जिल्ला समितिमा २ सय ३७ जनालाई मनोनयन गरेको छ ।

ओली समुहको दोस्रो जिल्ला बैठकले पार्टीमा योगदान गर्ने २ सय ३७ जनालाई मनोनयन गरिएको ओली समुहका जिल्ला संयोजक सुर्य ढकालले न्यूज मानसरोवरलाई जानकारी गराए ।

ढकालले उपलब्ध गराएको जानकारी अनुसार निम्म २ सय ३७ जनालाई  मनोनयन गरिएकाे नामावली उपलब्ध गराइएकाे छ ।               समितिमा  मनोनयन नामावली निम्म  छन् ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech