१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ आजको मौसम पूर्वानुमान
  • न्युज मानसराेवर

बाँके बैजनाथ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव छ।

जसकारण देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै मौसम आगामी तीन दिनसम्म रहने महाशाखाको भनाइ छ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech