६ बैशाख २०८१, बिहीबार

बाल विवाह घोषणाका लागि वडा स्तरीय बाल अधिकार समितिको बैकठ सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाल विवाह घोषणाका लागि वडा स्तरीय बाल अधिकार समितिको बैकठ सम्पन्न गरिएको छ ।  बाल विवाह मुक्त घोषणाका लागि  आवश्यक छलफल गर्ने उदेश्यले बैठक गरिएको हो ।

बैठकमा सर्वदलिय राजनितिक दलको समेत सहभागिता छ ।

यही १३ गते बाल विवाह मुक्त घोषणा  गर्ने हो सबैको साथ र सहयोग आवश्यक छ ‘वडा स्तरीय बाल अधिकार समितिका सभापति वडा अध्यक्ष रुप बहादुर मल्लले छलफलमा भने ‘।

बैठकमा नेकपा एमाले , नेपाली काग्रेसका युवा नेता प्रकाश शाही नेकपा माओवादी , राप्रपा नेपाल स्थानीय किसोरी क्लब संघ संस्था लगाएको सहभागिता रहेको बाल विाह रोगथाम परियोजना सामाजिक परिचालिका वविता शाह जानकारी गराइन् । चैत्र १३ गते बाल विवाह मुक्त घोषणा कार्यक्रमलाई व्यपाक गर्न टोल टोलमा प्रचार वडा बाट पत्र मार्फत निमन्त्रणा झाकी सहित बजार र्याली निकालिने बताइएको छ ।
जनप्रतिनिधि ,कर्मचारी  समाजसेवि, राजनितिक दल ,पत्रकार  लगाएतको सहभागिता गराइने बताइएको छ ।

गाउँपालिकाले बाल विवाह गर्ने लाई कानून बमोजिम शक्त कारवाही गर्ने अख्तियारी लिएको छ ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech