६ बैशाख २०८१, बिहीबार

विश्वकर्मा पालिका स्तरीय खेलकुद विकास समितिको संयोजकमा मनोनयन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ६ निवासी दिल विश्वकर्मालाई पालिका स्तरीय खेलकुद संचालन कार्य विधि २०७७ को परिच्छेद ३ को उप दफा १ बमोजिम खेलकुद विकास समितिको संयोजकको जिम्मेवारी प्रधान गरिएको छ ।

पालिका स्तरीय खेलकुद विकास समितिको संयोजकमा मनोनयन  भए पश्चात विश्वकर्माले हर्षित हुदै स्थानीय सरकारले प्रदान गरेको जिम्मेवारी सफल्तापूर्वक सम्पन्न गर्ने  उनले विश्वास व्यक्त गरे ।

मनोनित विश्वकर्मा २०५० सालमा स्थानीय ज्वाला स्पोर्ट  क्लब का सचिव थिए । उनले २०५४ सालमा नव जागरण युवा क्लबको कार्यकारी निर्देशकको जिम्मेवारी समेत समालेका विश्वकर्मा पछिल्लो समय स्थानीय युवा क्लबको संरक्षकको रुपमा आवद्ध छन् ।

 

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech