८ बैशाख २०८१, शनिबार

आज सर्वदलीय बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने छ।

बैठकमा कोभिड महामारी, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाइएको छ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech