१५ बैशाख २०८१, शनिबार

स्पष्टीकरण पत्र पाएपछि नेपाल पक्ष छलफलमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमालेको केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ। नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल पक्षका नेताहरू भेला भएर छलफल सुरु गरेका हुन्।

माधवकुमार नेपालले आकस्मिक रूपमा आफूपक्षका नेताहरूलाई नयाँबानेश्वर बोलाएका थिए।

 

माधवकुमार नेपालले छलफलमा बोलाएपछि आफूहरू छलफलमा जुटेको नेपाल पक्षका एक सांसदले जानकारी दिए।

ओलीले नेता नेपालसहित संघीय संसद्का २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई पत्र पठाएर स्पष्टीकरण सोधेका छन्। पत्रको जवाफ दिन केही नेताहरूलाई २ दिनको समय दिइएको छ भने केहीलाई ३ दिनको समय दिइएको

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech