बाँके बैजनाथ । माधव नेपाल पक्ष नेकपा एमालेले बाँकेको बैजनाथ गाउँपालिकामा वडा स्तरय सम्पर्क व्यक्ति तोकेको छ ।
नेकपा एमाले (माधव) बैजनाथ कमिटिका अध्यक्ष प्रेम सुवेदीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सम्पर्क व्यक्तहरुले कोरना रोकथाम तथा नियन्त्रण सगै आवश्यक समन्वयन गरी सहयोग गरिने बताइएको छ ।
हेनुहोस् कुन वडामा कसलाई तोकियो सम्पर्क व्यक्तिः