१० मंसिर २०७९, शनिबार

नेकपा माधव पक्षले तोक्यो बैजनाथ स्तरीय सम्पर्क व्यक्ति
  • न्युज मानसराेवर

बाँके बैजनाथ । माधव नेपाल पक्ष नेकपा एमालेले बाँकेको बैजनाथ गाउँपालिकामा वडा स्तरय सम्पर्क व्यक्ति तोकेको छ ।
नेकपा एमाले (माधव)   बैजनाथ कमिटिका अध्यक्ष प्रेम सुवेदीको अध्यक्षतामा बसेको बैठकले उक्त  निर्णय गरेको हो ।

सम्पर्क व्यक्तहरुले  कोरना रोकथाम तथा नियन्त्रण सगै आवश्यक  समन्वयन  गरी   सहयोग   गरिने बताइएको छ ।

 

हेनुहोस् कुन वडामा कसलाई तोकियो सम्पर्क व्यक्तिः

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech