८ बैशाख २०८१, शनिबार

आज प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो साढे ३ बजे कोभिड-१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी
दिए ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech