६ जेष्ठ २०७९, शुक्रबार

सेतोखरी मिडिया प्रालि.ले गर्यो पत्रकार महासंघलाई सहयाेग
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेकाे नेपालगन्जबाट सन्चालित सेताेखरि मिडिया प्रालि.ले नेपाल पत्रकार महासंघ बाँके शाखालाई सहयाेग गर्न घाेषणाा गरेकाेछ ।

शाखाले काेराेनाका विरामिलाइ सहजताका लागि एम्बुलेन्स खरिद गर्ने याेजना अघि सारेपछि सेताेखरिले सबैभन्दा पहिला यसका लागि सहयाेग घाेषणाा गरेकाे हाे।

सेताेखरि मिडिया प्रालिले एम्बुलेन्स खरिदका लागि १ हजार १ रुपैया सहयाेग गर्ने घाेषणाा गरेकाे सेतोखरी मिडिया प्रालिका अध्यक्ष  कमल न्याैपाने जानकारी गराए ।

 

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech