बाँके बैजनाथ । बाँकेकाे नेपालगन्जबाट सन्चालित सेताेखरि मिडिया प्रालि.ले नेपाल पत्रकार महासंघ बाँके शाखालाई सहयाेग गर्न घाेषणाा गरेकाेछ ।
शाखाले काेराेनाका विरामिलाइ सहजताका लागि एम्बुलेन्स खरिद गर्ने याेजना अघि सारेपछि सेताेखरिले सबैभन्दा पहिला यसका लागि सहयाेग घाेषणाा गरेकाे हाे।
सेताेखरि मिडिया प्रालिले एम्बुलेन्स खरिदका लागि १ हजार १ रुपैया सहयाेग गर्ने घाेषणाा गरेकाे सेतोखरी मिडिया प्रालिका अध्यक्ष कमल न्याैपाने जानकारी गराए ।