बाँके बैजनाथ । कोरोना संक्रमित विरामीलाई लक्षित गरि अनलाइन पत्रकार संघ, बाँकेले साता ब्यापी रक्तदान अभियान आज बाट सुरु गरेको छ ।
जिल्लामा कोरोना संक्रमण बढेसँगै रगत अभाव भएको खवर बाहिरिए पछि साता ब्यापी रक्तदान अभियान शुरु गरिएको संघका अध्यक्ष कमल न्याैपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार आज १५ जनाले रक्त दान गरिएको जानकारी गराए ।
अभियान एक हप्ता सम्म चल्ने छ ।