१४ बैशाख २०८१, शुक्रबार

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने
  • न्युज मानसराेवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको ठाकुर पक्ष तटस्थ बसेको थियो ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech