१३ बैशाख २०८१, बिहीबार

माधव नेपाल समूहका युवा नेतालाई किन पार्टी दर्ता गर्न लगाए?
  • न्युज मानसराेवर

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्काषन गरेको खण्डमा पार्टी दर्ताको समय अपुग हुने भएपछि डमी पार्टी दर्ता गरिएको बुझिएको छ।माधव नेपाल समूहका युवा नेतालाई परिचालन गरेर पार्टीको नाम नेकपा एकिकृत र चुनाव चिन्ह कलम प्रस्ताव गरिएको छ।राष्ट्रियसभा सदस्यका उम्मेदवार खिमलाल देवकोटाले पाएको कलम चुनाव चिन्ह माग गरिएकाले माधव नेपाल समूह औपचारिक पार्टी विभाजनको पक्षमा उभिएको बताइएको छ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech