१४ बैशाख २०८१, शुक्रबार

पत्रकारलाई प्रेस चौतारीको स्वास्थ्य सामाग्री
  • न्युज मानसराेवर

बाँके बैजनाथ।बाँकेको बैजनाथ र कोहलपुर क्षेत्रमा कार्यरत्त  पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

कोरना संक्रमण फैलिदै गर्दा पत्रकार सुरक्षित भएर समाचार संकलन मा सहज हुने विश्वासले स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकले जानकारी गराए ।

स्वास्थ्य सामाग्री हस्तान्तरणमा प्रेस चौतारीमा आवद्ध नेता रुद्ध सुवेदी , विष्णु वेलवासे, गजेन्द्र गुरुङ लगाएतको सहभागिता   रहेको थियो ।

स्वास्थ्य सामाग्री कोहलपुर र बैजनाथ कार्य क्षेत्रमा आवद्ध  ३७ जना पत्रकारलाई  माक्स ,  सेन्टाइजर उपलब्ध गराइएको छ, भने स्वास्थ्य सामाग्री अभाव भएको खण्डमा सम्पर्क गर्न अध्यक्ष हेमन्त विक आग्रह गरेका छन् ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech