१६ चैत्र २०८०, शुक्रबार

नेपालपक्षका १७ भ्रातृ संगठनको विज्ञप्ति : पार्टी र जनसंगठनका सबै संरचनालाई २०७५ जेठ २ मा फर्काइयोस्
  • न्युज मानसराेवर

काठमाडौं। माधव नेपालपक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउन दवाब दिएका छन्। आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू एकताबद्ध एमालेकै पक्षमा रहेको तर अध्यक्ष केपी ओलीले अवैधानिक कार्य गरिरहेको बताएका छन्। उनीहरूले ती सबै निर्णय खारेज गर्नुपर्ने माग अघि सार्दै नत्र नयाँ शिराबाट अघि बढ्ने चेतावनी दिएका छन्।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech