१४ बैशाख २०८१, शुक्रबार

माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके बैजनथ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ ।

बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech