१३ बैशाख २०८१, बिहीबार

जिल्लाको स्वास्थ्य अवस्था बारे नेकपा एमालेको अन्तर संवाद
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमाले बाँकेले पछिल्लो समय जिल्लाको समग्र स्वास्थ्यको अवस्था बारे स्थानीय तह गत समिक्षा गरेको छ ।
नेपालगञ्ज  पार्टी कार्यालयमा  स्थानीय तह गत  जिम्मेवारीमा रहेका सदस्यहरु संग   नेकपा एमाले बाँकेले  अन्तर संवाद गरेको हो ।

अन्तर संवाद कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सुजता शाक्या ,पुर्व मन्त्री आरति पौडेल भेरि अस्पताल बाँकेका अध्यक्ष प्रमोद धिताल , सुकुमबासी आयोग बाँक अध्यक्ष शान्ति ढकाल लगाएतको कार्यक्रममा सहभागि रहेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech