१४ बैशाख २०८१, शुक्रबार

स्व.डम्बर थापाको सम्झनामा रक्त दान कार्यक्रम शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमालेका युवा नेता स्व.डम्बर थापाको सम्झनामा रक्त दान कार्यक्रम शुरु गरिएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ  ,अनेराश्ववियू ,बैजनाथ गाउँपालिका कमिटीको  आयोजनामा उक्त रक्त दान कार्यक्रम गरिएको हो ।

मानवताको सेवा नै जीवनको सर्बोतम कार्य भन्ने नारा सहित रक्त दान कार्यक्रम शुरु गरिएको नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी दिए ।

रक्त दान कार्यक्रम कोहलपुर स्थित भेरी शित भन्डार मा भइरहेको छ ।
हाल सम्म ३७ जनाले रक्त दान गरेका छन् ।’ नेकपा युवा नेता इन्द्र बहादुर थापाले जानकारी गराए ।

रक्त दान कार्यक्रम साझ सम्म चल्ने बताइएको छ ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech