१२ श्रावण २०८१, शनिबार

ओली ०७५ जेठ २ मा फर्कन सहमत, नेताहरुमाथिका कारबाही फिर्ता
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  एमाले अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन सहमत भएका छन्। यस्तै उनी वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही पनि फिर्ता लिन सहमत भएका छन्। अध्यक्ष ओलीले पार्टी एकताबद्ध गर्नका लागि आइतबार साँझ ६ बुँदे प्रस्ताव अगाडि सारेका  हुन्।

 

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech