१२ बैशाख २०८१, बुधबार

सामाजिक सञ्जालमा व्यक्तिहरुको तस्बीर, भिडियो दुरुपयोग गरे कार्वाही
  • न्युज मानसराेवर

बाँके । सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित र चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गरे कार्वाही गर्ने नेपाल प्रहरीको साइबर ब्युरोले बताएको छ। ब्युरोले यस्ता कार्यहरु नगर्न÷नगराउन सबैलाई अनुरोध गरेको छ। फेसबुक, टिकटक, युट्यूब लगायतमा व्यक्तिहरुको तस्बीर, भिडियो दुरुपयोग गरे विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कार्वाही हुने ब्युरोले जनाएको छ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech