१३ बैशाख २०८१, बिहीबार

लुम्बिनीको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण, उपचार र रोजगारीलाई प्राथमिकता
  • न्युज मानसराेवर

बुटवल- लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारी नियन्त्रण तथा कोरोनाको उपचारलाई प्राथमिकतामा राखिएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले रोजगारीलाई पनि प्राथमिकतामा राखेको छ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech