१५ बैशाख २०८१, शनिबार

‘मिनी विश्वकप’ युरो–२०२० आजबाट
  • न्युज मानसराेवर

एजेन्सी। मिनी विश्वकप भनेर मानिने युरोपियन च्याम्पियनसिप आजबाट सुरू हुँदैछ। युरोपका उत्कृष्ट २४ टिमको सहभागिता रहने प्रतियोगिता गत वर्ष नै हुने भनिए पनि कोभिड–१९ का कारण एक वर्ष ढिला गरी हुन लागेको हो। तथापि २०२१ मा हुने भए पनि प्रतियोगिताको नाम युरो–२०२० नै राखिएको छ। २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech